‘स्वास्थ्य श्री’ तोरीको तेल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

  • बुधबार २८ असो २०८३ ०१:२१ PM
काठमाडौं : गुणस्तर मापदण्डविपरीत पाइएपछि ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा तेल न्यून