लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष पहिलो

  • बुधबार २८ असो २०८३ ०१:२७ PM
विराटनगर : ब्राइट भिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोक सेवा आयोगको परीक्षामा योग्यता क्रममा पहिलो स्थान हासिल गर्न सफल भएका छन् । लामिछाने नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरकारी वकिल समूहअन्तर्गत राजपत्रांकित तृतीय