साउदीका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०१:३४ PM
काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । नैतिक आचरण र जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विषयमा प्रश्न उठेपछि बुधबार बसेको समिति बैठकले उनको नाम अनुमोदन गर्न