बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह

  • बुधबार २८ असो २०८३ ०१:४५ PM
चलचित्र ‘बाटुलो जून’ को छायाङ्कनका क्रममा खिचिएका दृश्य निर्माण पक्षको अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै सनराइज पिक्चर्स प्रालिले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ। निर्माण कम्पनीले आज एक विज्ञप्ति The post बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह appeared first on Technology Khabar.