मुक्तिनाथ विकास बैंकले पायो फोनपेबाट तीन वटा अवार्ड

  • बुधबार २८ असो २०८३ ०८:०० PM
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड जितेको छ। फोनपेद्वारा आयोजित कार्यक्रममा बैंकले मोबाइल एपमार्फत हुने रकम स्थानान्तरण, क्यूआर भुक्तानी तथा मर्चेन्ट कारोबारमा उत्कृष्टता हासिल गरेको हो।बैंकले मोबाइल एपमार्फत सबैभन्दा बढी रकम ट्रान्सफर गर्ने संस्थाका रूपमा ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’ अवार्ड प्राप्त गरेको छ। त्यसैगरी, मोबाइल एपबाट सबैभन्दा बढी क्यूआर भुक्तानी