साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०१:२३ PM
काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत भएको छ । संसदीय सुनुवाई समितिले सुनारको नाम अस्वीकृत गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुमा संसदीय सुनुवाई सकिएको छ । आज राजदूतमा प्रस्तावित सुनारबारे संसदीय सुनुवाई समितिमा छलफल भएको थियो । छलफलका क्रममा सुनारविरुद्ध परेका उजुरीहरुबारे छलफल भएको थियो । छलफलका क्रममा उनले