प्रोटोनको प्रि–दशैँ सर्भिस क्याम्प : ग्राहकलाई निःशुल्क चेकअपदेखि आकर्षक उपहारसम्म

  • बुधबार २८ असो २०८३ ०१:५६ PM
काठमाडौं । दशैँको समयमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दशैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । आजबाट सुरु भएको क्याम्प आगामी असोज ३० गतेसम्म (१४ देखि १६ अक्टोबर २०२६) भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुनेछ । दशैंमा परिवारसँग