नेपालबाट पूर्ण रुपमा बाहिरियो यस वर्षको मनसुन

  • बुधबार २८ असो २०८३ ०२:०६ PM
काठमाडौं । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुन बाहिरिएको जनाएको छ । यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको