बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

  • बुधबार २८ असो २०८३ ०१:५४ PM
सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान The post बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण appeared first on Businesspana.