भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता

  • बुधबार २८ असो २०८३ ०१:४१ PM
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ । भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो ।