काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि लागेका आरोपबारे