पर्यटक भिसामा क्रिश्चियन धर्म प्रचार गर्ने २४ कोरियाली निष्काशित

  • बुधबार २८ असो २०८३ १२:३८ PM
काठमाडौं : नेपाल सरकारले पर्यटक भिसामा आएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा २४ जना कोरियाली नागरिकलाई निष्काशित गरेको छ। अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै नेपालबाट निष्काशित गरेको हो। निष्काशित नागरिकलाई आगामी तीन