पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–४ स्थित निसानधाम क्षेत्रमा आकर्षक पोखरी निर्माण गरिएको छ। संघीय सरकार र विभिन्न निकायसँगको साझेदारीमा गाउँपालिकाले पुनर्निर्माण तथा सौन्दर्यीकरण गरेको पोखरी निर्माण सम्पन्न भएपछि उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको छ। पानीका