नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

  • बुधबार २८ असो २०८३ १२:४७ PM
सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा The post नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने appeared first on Technology Khabar.