रास्वपाबाट उम्मेदवार बन्न अब सजिलो छैन, प्राइमेरी जितेर परीक्षा पनि पास गर्नैपर्ने !

  • बुधबार २८ असो २०८३ १२:५६ PM
काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको आवधिक तथा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः वैज्ञानिक, पारदर्शी र विधिमा आधारित बनाउन ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ। पार्टीको विधानको धारा ६३ (२) र धारा ८३ (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत उक्त रूपरेखाले परम्परागत दलहरूमा कायम नेताको चाकडी, नातावाद,