चलचित्र ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित
बुधबार २८ असो २०८३ १२:३२ PM
काठमाडौँ / राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन