भारतीय बजारमा नेपाली वस्तुको अवरोध हटाउन गृहमन्त्रीको पहल, एनएस–बीआईएस समकक्षताको प्रस्ताव

  • बुधबार २८ असो २०८३ १२:४५ PM
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन र निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाउन भारतसमक्ष पहल गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन पुगेका गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँगको भेटमा नेपाली वस्तुको निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न आग्रह गरेका हुन्। गुरुङले विशेषगरी नेपाल गुणस्तर चिह्न… Continue reading भारतीय बजारमा नेपाली वस्तुको अवरोध हटाउन गृहमन्त्रीको पहल, एनएस–बीआईएस समकक्षताको प्रस्ताव