काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारले सरकारमार्फत प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्। तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत रकम उपलब्ध गराउने सरकारको तयारी छ। विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोग… Continue reading ४ हजार बढी बाढीपीडित परिवारले पाए ४५ हजारका दरले राहत, १४ सय परिवारलाई तीन दिनभित्र दिने तयारी