इमेज अवार्डको नयाँ संस्करण घोषणा, शुक्रबारदेखि आवेदन खुल्दै

  • बुधबार २८ असो २०८३ १२:०१ PM
काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित पुरस्कार इमेज अवार्डको नयाँ संस्करण घोषणा भएको छ। केही समयको  अन्तरालपछि पुनः आयोजना हुन लागेको अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि आगामी शुक्रबार देखि आवेदन खुल्ने भएको छ। “ संगीत तपाईंको जीवनको “ स्लोगन रहेका इमेज एफ एम समेत रहेको इमेज ग्रुप अफ मिडियाले आयोजना गर्दै आएको यो अवार्ड नेपाली गीतसंगीतका सर्जक, गीतकार, संगीतकार, गायकगायिका तथा म्युजिक भिडियो क्षेत्रमा क्रियाशील कलाकारको योगदानको सम्मान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ। नयाँ प्रतिभालाई प्रोत्साहन र स्थापित सर्जकलाई सम्मान गर्दै आएको अवार्डले नेपाली सांगीतिक क्षेत्रको विकास ... The post इमेज अवार्डको नयाँ संस्करण घोषणा, शुक्रबारदेखि आवेदन खुल्दै appeared first on Kalika Khabar.