सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राऊ

  • बुधबार २८ असो २०८३ ०८:४७ AM
सामाजिक सञ्जालमा हिंसा फैलाउन उक्साउने, व्यक्तिको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्की दिने किसिमका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ The post सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राऊ appeared first on Technology Khabar.