प्रस्तावित राजदूतलाई वर्षमानले भने : अस्वीकृत हुनुभन्दा आफैँ नाम फिर्ता लिनुस्

  • बुधबार २८ असो २०८३ ११:२५ AM
काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेका छन्। महिला हिंसा, १३ वर्षअघिको प्रेम सम्बन्ध र उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै सांसदहरूले उनलाई राजदूतका लागि सिफारिस भएको नाम आफैँ फिर्ता लिन सुझाव दिएका छन्। बुधबार भएको संसदीय विशेष सुनुवाइमा सांसद वर्षमान पुन, पुनम अग्रवाल, दीपक बोहरा, पद्मा अर्याल र