भारतबाट फर्किँदै गृहमन्त्री गुरुङ, भने : अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो हुनुपर्छ

  • बुधबार २८ असो २०८३ ११:४५ AM
काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नेपालको भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण रहेको बताएका हुन् । ‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र