काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका नेपालस्थित पूर्व विशेष प्रतिनिधि तथा नेपाल मिसन (अनमिन) का प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् । भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मार्टिनसँग काठमाडौंमा भेट भएको जानकारी दिएका हुन् । भेटमा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति तथा संक्रमणकालीन न्यायका बाँकी कामबारे छलफल भएको उनले बताएका छन् । ‘नेपालको शान्ति