काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार पोखरामा सम्पन्न २८औँ वार्षिक साधारण सभाले लाभांश ३ प्रतिशत नगद र ३ प्रतिशत बोनश शेयर गरी ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२