प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

  • बुधबार २८ असो २०८३ ११:३० AM
प्रधान सेनापति महारथी अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनी बुधबार (२०८३ असोज २८ गते) स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा