प्रस्तावित राजदूत सुनारमाथि घरेलु हिंसा र आर्थिक लेनदेनको आरोपबारे प्रश्न
बुधबार २८ असो २०८३ ११:४३ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न