साउदी अरबमा नेपाली कामदारका समस्या समाधान गर्ने सुनारको प्रतिबद्धता

  • बुधबार २८ असो २०८३ ११:५५ AM
काठमाडौँ / साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नेपाली कामदारका समस्या समाधान, लगानी आकर्षण र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका