नेपाल–दक्षिण अफ्रिका व्यापार विस्तारमा चेम्बरको जोड, लगानी सहकार्यबारे छलफल

  • बुधबार २८ असो २०८३ ११:२१ AM
काठमाडौं । नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय व्यापार तथा लगानीका अवसर विस्तार गर्ने विषयमा नेपाल चेम्बर अफ कमर्स र दक्षिण अफ्रिकाका राजदूतबीच छलफल भएको छ । दुवै देशका निजी क्षेत्रबीच सहकार्य बढाउँदै पूर्वाधार, ऊर्जा, खानी, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानीका सम्भावना खोज्ने विषयमा छलफल केन्द्रित भएको हो । बुधबार काठमाडौंस्थित चेम्बर भवनमा… Continue reading नेपाल–दक्षिण अफ्रिका व्यापार विस्तारमा चेम्बरको जोड, लगानी सहकार्यबारे छलफल