राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र भोलिदेखि खुल्ने, ब्याजदर ६ प्रतिशत

  • बुधबार २८ असो २०८३ ११:४८ AM
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र भोलि (असोज २९ गते) देखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी… Continue reading राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र भोलिदेखि खुल्ने, ब्याजदर ६ प्रतिशत