काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पोखरामा बुधबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो। बैंकको प्रस्तावअनुसार शेयरधनीले करसहित कुल ६ प्रतिशत लाभांश पाउनेछन्। यसमध्ये… Continue reading माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, केसी पुनः अध्यक्षमा दोहोरिए