दिल्ली क्यापिटल्सको ब्याटिङ कोचको रुपमा युवराज सिंह नियुक्त

  • बुधबार २८ असो २०८३ ०५:०० PM
काठमाडौं : भारतका पूर्व अलराउन्डर युवराज सिंह इन्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली क्यापिटल्सको सहायक प्रशिक्षक तथा ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्।  उनले सन् २०२७ को आइपीएलका लागि यो जिम्मेवारी पाएका हुन्। उनले प्रमुख प्रशिक्षक सौरभ गाङ्गुलीसँग प्रशिक्षणमा सहकार्य गर्नेछन्। अघिल्लो हप्ता दिल्लीले आफ्नो प्रमुख प्रशिक्षकको रुपमा सौरभ गाङ्गुलीलाई नियुक्त गरेको थियो। पहिलो पटक आधिकारिक रुपमा प्रशिक्षकको भूमिकामा देखिन लागेका युवराज भन्छन्, ‘म मेरो प्रशिक्षण यात्राको पहिल