परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

  • बुधबार २८ असो २०८३ ०५:०० PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए। भेटका क्रममा नेपाल-दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विवि