काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२र८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार