जुम्लाका २२० नागरिकलाई घरमै राहदानी वितरण

  • बुधबार २८ असो २०८३ १०:४१ AM
जुम्ला – शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका ५ महिनामा २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालू आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए । गत वर्ष