२ महिनामा वाणिज्य बैंकहरूको नाफा १७ अर्ब, नबिल एक्लैले कमायो पौने २ अर्ब

  • बुधबार २८ असो २०८३ १०:५३ AM
काठमाण्डु– चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकले कुल १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो। सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। नबिलले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ