गम्भीर विवादमा जोडिएका तीन प्रस्तावित राजदूतको सुनुवाइमा ब्रेक, उपसमिति बनाइँदै

  • बुधबार २८ असो २०८३ ११:०९ AM
काठमाण्डु- विभिन्न १३ देशका लागि लागि गत असोज २ मा सरकारको निर्णयानुसार प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ विवादमा परेको छ। उजुरीमाथि थप छानबिन र कागजात अध्ययन गर्नुपर्ने भएपछि संसदीय सुनुवाइ समितिले मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया रोक्दै थप अनुसन्धानको तयारी गरेको छ। मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलमाथि आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको