काठमाडौं । नेपालको इतिहासमा विशेष महत्त्व राख्ने नुवाकोट र रसुवा क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटाहरू समेटिएको कृति ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ औपचारिक रूपमा सार्वजनिक भएको छ । लेखक तथा शोधकर्ता रामहरी आचार्यद्वारा लिखित यस ग्रन्थले वि सं ६२० को शिलालेखदेखि नेपाल एकीकरण, ऐतिहासिक बेत्रावती सन्धि हुँदै २०८३ सालको भोटेकोशी–त्रिशूली महाप्रलयअघिसम्मका कालखण्डलाई समेटेको छ । भोटेकोशीमा