काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दशैँअघि नै निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) जारी गर्ने तयारी भइरहेको बताएका छन् । निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका हुन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आशयपत्र र नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने