कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित

  • बुधबार २८ असो २०८३ ११:०३ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (असोज २८ गते) काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण