यती एअरलाइन्सको चाडपर्व अफर : स्कुटर र माउन्टेन फ्लाइट जित्ने अवसर

  • बुधबार २८ असो २०८३ ११:१५ AM
काठमाडौं । यती एअरलाइन्सले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा पुजो ज्याङ्गो १२५ स्कुटर र साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको यो अभियान असोज २३ गतेदेखि सुरु भएको हो