माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा, ६ प्रतिशत लाभांश पारित

  • बुधबार २८ असो २०८३ १०:२९ AM
काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र