खरेलको राजदूत नियुक्ति : म्यानपावरको गाडीदेखि जग्गा मिलाइदिन करोडौँ रुपैयाँ चलखेल गरेको प्रश्न संसदमा
बुधबार २८ असो २०८३ १०:४० AM
मलेसियाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता तथा स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने