दशैं–तिहारमा बन्दीपुरहिलमा ९ दिने फुड फेस्टिभल, प्रवेश निःशुल्क
बुधबार २८ असो २०८३ ११:०४ AM
डुम्रे / दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम,