सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

  • बुधबार २८ असो २०८३ १०:२९ AM
सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड