नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी