काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण शेयरतर्फको चुक्ता पुँजी १४ अर्ब… Continue reading सिद्धार्थ बैंकको लाभांश पारित, शेयरधनीलाई १ अर्ब ४७ करोडको बोनस र साढे १ अर्ब नगद बाँड्ने