काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताएका छन् । बुधबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले बिजुलीमा भ्याट लगाउने वा हटाउने विषय अब मन्त्रिपरिषद्बाट टुंगो लाग्ने जानकारी दिएका हुन् । विद्युत्मा लाग्दै आएको भ्याट हटाउने विषयमा करिब तीन साताअघि अर्थमन्त्री डा.स्वर्णिम… Continue reading तीन साताअघिको सहमतिपछि पनि हटेन बिजुलीको भ्याट, ऊर्जामन्त्रीले भने– अबको मन्त्रिपरिषद्ले निर्णय गर्छ