काठमाडौं । दशैं, तिहार र छठलाई लक्षित गर्दै यती एअरलाइन्सले यात्रुका लागि ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर जित्न सकिने चाडपर्व योजना ल्याएको छ । ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक अभियानअन्तर्गत बम्पर उपहारमा स्कुटरका साथै साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पनि राखिएको छ । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको… Continue reading दशैं–तिहारमा यती एअरलाइन्स चढ्ने यात्रुले जित्न सक्नेछन् ५ लाख ७१ हजारको स्कुटर