प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जानेबारे छलफल

  • बुधबार २८ असो २०८३ १०:०८ AM
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको बारेमा छलफल गरेका छन् । मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । सो भेटवार्तामा प्रधानमन्त्री बालेनको भारतContinue reading "प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जानेबारे छलफल"