कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३ प्रतिशत लाभांश पारित

  • बुधबार २८ असो २०८३ ०९:५१ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको साधारण सभा २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको छ। त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत लाभांशसमेत पारित गरेको बैंकले जनाएको छ। उक्त लाभांशमा करसमेत समावेश छ। २७९ शाखामार्फत बैंकिङ सेवा विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको ... The post कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३ प्रतिशत लाभांश पारित appeared first on Kalika Khabar.